हेलमा गोली चल्यो, २ को मृत्यु

काठमाडौं । जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएको समाचारमा जनाइएको छ ।

प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तीव्र बनाइएको जनाएको छ । हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।

घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

एलबी विश्वकर्मा अछाम । ‘पैयाँधारा पानी जाल्ली गाँखेत लड्कल्ली, ज्वरो आया पणिरल्ली, ब लाग्या लड्कल्ली’ अछामको रामारोशन गाउँपालिका–५ मा खानेपानी…

काठमाडौं। पोखरामा दुई समूहबीचको विवादमा विद्यार्थी गिरफ्तार भएका छन् । पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच भएको विवादमा प्रहरीले…