असनमा खड्ग जात्राको रमझम

काठमाडौं । असनबासीले हर्षोउल्लासका साथ खड्ग जात्रा मनाएका छन् ।

दशैँको विजया दशमीको भोलिपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दशैँको टीका लगाएर खड्ग जात्रा मनाएका हुन् ।

टोलको सबैभन्दा सानो बालकलाई खड्ग बोकाएर यो जात्रा मनाउने गरिन्छ । टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिनुभयो ।सबैभन्दा कम उमेरका नानीलाई खड्ग बोकाएर टोल परिक्रमम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाइ छ ।

एक हजार एक सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खड्गले कुभिण्डो काटेर दूर्गा भवानीलाई बलि दिने प्रचलन छ ।

जात्रामा स्थानीयले खड्ग लिएका सानो नानीलाई पूजा गर्ने, दक्षिण दिने र नेवारी परम्परा अनुसारको सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…