लागुऔषध सहित ३ सार्वजनिक

तनहुँ । प्रहरीले लागुऔषधसहित तीन जनालाई सार्वजनिक गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषध सहित पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ का २० वर्षीय शिवप्रसाद चमार र १८ वर्षीय रामकिसुन लोदलाई सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट तीन सय थान लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।