टर्कीको हमलाप्रति विदेशी समुदायद्वारा आलोचना

टर्की । टर्कीले कुर्द क्षेत्रमा गरेको हमलाप्रति अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गरे लगत्तै टर्कीले कुर्द क्षेत्रमा आक्रमण गरेको थियो ।

सैन्य आक्रमण गर्नुको मुख्य उद्देश्य कुर्द लडाकुलाई हटाएर सिरियाली शरणर्थीलाई सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको टर्कीका राष्ट्रपति रेजप ताय्यिपले जानकारी दिएको समाचारमा जनाइएको छ । टर्कीको सेनाले बुधबार सिरियाली नगरमा अक्रमण गरेको थियो । आक्रमणमा दश जना गैरसैनिक मारिएको पर्यवेक्षक समूहको भनाइ छ । तर टर्कीले भने सैनिक कारबाही मात्र भएको बताएको छ ।

टर्कीले गरेको सैन्य आक्रमणको पश्चिमा देशहरुले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…