पूर्व प्रधानमन्त्री तथा कुटनीतिज्ञसँग परामर्श शुरू

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री तथा कुटनीतिज्ञहरूसँग परामर्श शुरू गर्नु भएकाे छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङकाे नेपाल भ्रमण तथा भेटमा उठाइने मुद्दाहरूका विषयमा प्रधानमन्त्रीले परामर्ष शुरू गर्नु भएकाे हाे ।

परामर्शका लागि डाकिएकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे छ ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराइ, पूर्व परराष्ट्रमन्त्री तथा कुटनीतिक क्षेत्रका विज्ञहरूकाे उपस्थित रहेकाे स्राेतले बताएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…