प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल

pm meating

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री तथा कुटनीतिज्ञहरूसँग छलफल गर्नुभएकाे छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङकाे नेपाल भ्रमण तथा भेटमा उठाइने मुद्दाहरूका विषयमा प्रधानमन्त्रीले छलफल गर्नु भएकाे हाे ।

चीनसँग हुने सहमतीका विविध विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराइ, पूर्व परराष्ट्रमन्त्री तथा कुटनीतिक क्षेत्रका विज्ञहरूकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…