दशैंकै बेला ‘ग्याङ फाइट’, युवकको हत्या

स्याङ्जा । हरिनास गाउँपालिकामा दशैंकै बेला ‘ग्याङ फाइट’ भएको छ । ग्याङ फाइट’मा एक युवाको हत्या भएको छ ।  गाउँपालिकाको वडा नम्बर ५ स्थित बलिथुममा बुधबार राति २७ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो ।

उनलाई जनाको समूहमा आएका युवाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयो ।

आक्रमणमा संलग्न ५ जना पक्राउ परेका छन् । आक्रमणमा संलग्न ५ जना बुधबार राति नै पक्राउ परेको र अर्को एक जनाको खोजी भइरहेको अध्यक्ष मानन्धरले बताउनुभयो । घटनाका कारण भने खुल्न सकेको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…