महरालाई नर्भिक अस्पताल लगियो

         फाइल तस्बिर

काठमाडौं । कर्मचारी बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ष्णबहादुर महरालाई आज अस्पताल लगिएको छ । महरालाई उच्च रक्तचाप र श्वासप्रश्वास समस्या भएपछि बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

संसद सचिवालयकी कर्मचारीले बलात्कार गरको किटानी जोहरी दिएपछि महरालाई आइतबार पक्राउ गरिएको हो । महरालाई सिंदरबारस्थित महानगररीय प्रहरी वृतमा राखिएको छ ।

महराले पक्राउ परे देअि नै आफूलाई स्वास्थ्य समस्या भइरहेको बताउँदै आएका छन् । उनलाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…