‘चीनसँगको सम्बन्ध प्रगाढ बनाउन निरन्तर बहस आवश्यक’

आनन्द गुरुङ
काठमाडौं । नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्ध ऐतिहासिककालदेखि सुमधुर रहेको छ । कूटनीतिक पहल र सहयोगको आदान प्रदानले सम्बन्ध सधै मजबुत रहिरह्यो ।

अरनिको, भृकुटी,मञ्जुश्री फाइयान र ह्यूएनसाङबाट शुरुभएको नेपाल चीन सांस्कृिृतक सम्बन्ध विश्व इतिहासमै महत्वपूर्ण मानिन्छ । नेपाली कालीगढ अरनिकोले निर्माण गरेको स्वेत स्तुपा चीनमा सर्वाधिक लोकप्रिय छ । स्वेत स्तुपा संरक्षणबाटै चीनले सांस्कृतिक संरक्षण अभियान शुरु गरेको संस्कृतिविद् सत्यमोहन जोशीले बताउनु हुन्छ ।

संस्कृतिविद् जोशीका अनुसार चिनियाँ इतिहासमा विश्वका अन्य कुनै मुलुकको पनि अभिलेख छैन । तर नेपाली कालीगढ अरनिकोे शिर्षकमा चीनमा अभिलेख छ । त्यसकारण नेपाल–चीन सांस्कृतिक सम्बन्ध ऐतिहासिक हो । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय कुटनीतिक बहस निरन्तरता आवश्यक पर्ने सिचुवान विश्वविद्यालयका प्राध्यापक डा. टेक गुरुङ बताउनुहुन्छ ।

सांस्कृतिक पक्षका अतिरिक्त चीन सरकारले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको अवधारणा अघि सारेको छ । बिआरआईमा नेपालको सहभागिता तथा हितबारे बहस तथा छलफल भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…