नेपालविरुद्ध अष्ट्रेलियाको ३ गोल

काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ । अष्ट्रेलियाको क्यानबेरामा जारी खेलमा नेपाल ३–० ले पछाडी परेको हो ।

खेलको २४ औं मिनेटमा ह्यारीले गोल गर्दै अष्ट्रेलियालाई ३–० को अग्रता दिलाएका हुन् । त्यसअघि जेमी म्याक्लारेनले खेलको छैंटौं औं मिनेटमा र १८ औं मिनेटमा दुई गोल गरेका थिए । नेपाललाई अस्ट्रेलियामा रहेका नेपालीहरुको पनि समर्थन रहने छ । पहिलो खेलमा कुवेतसँग ७ – ० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २– ० गोलले हराएको थियो ।

समूहमा जोर्डन पनि रहेको छ । प्रतियोगिता होम एन्ड अवे आधारमा हुनेछ । समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन् । अस्ट्रेलिया र नेपाल अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पूर्व राजा चुनाव लड्नु भयो भने नेपालको गणतन्त्र सदाकालका लागि संस्थागत हुनेछ ।

काठमाडौं । काठमाडौंको उत्तरस्थित टोखा नगरपालिका सिल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगरपालिकाले मातहतका क्षेत्र सिल गरेको…

पर्वत । फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ ।…

जाजरकोट। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी…

मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ । मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधान गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।…