युवती जिस्क्याउँदा खुर्पा प्रहार, ५ जना घाइते

भोजपुर । नगरपालिकामा युवती जिस्क्याउँदा खुर्पा प्रहार भएको छ । खुर्पा प्रहारबाट ५ जना घाइते भएका छन् । वडा नम्बर ११ मा युवती जिस्याँदा बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले खुर्पा प्रहार गरेका हुन् ।

खुर्पा प्रहारबाट २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास सख्त घाइते भएका छन् ।

घाइते मध्ये २ जनालाई धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान लगिएको छ । अर्का एक जनाको कोशी अञ्चल अस्पताल विराटनगर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…