२०७६असोज २५ गतेको राशिफल

मेष- मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ ।
वृष- मित्र बाट सहयोग आउनेछ, खेलकुदमा जीत हुनेछ ।
मिथुन- सन्तानको माया मिल्ने, आम्दामीको स्तर बढ्नेछ ।
कर्कट- घर वाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।
सिंह- स्थान परिवर्तन हुने, यात्रामा समस्या हुनेछ ।
कन्या-धनको कारोबार बढ्ने, मीठो वोलीले काम बन्नेछ ।

तुला- आफन्त भेटघाट हुनेछ, काम अधुरो रहनेछ ,
वृश्चिक- वैदेशिक काम बन्नेछ, पैसाको अभाव खड्किनेछ ।
धनु- व्यवसायमा झमेला मिल्नेछ, काममा वेफाइदा हुनेछ ।
मकर- रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन् ।
कुम्भ- काममा लाभ हुनेछ, विदेशको काम बन्नेछ ।
मीन- अध्ययनमा सफलता मिल्नेछ, आर्थिक स्तर बढ्नेछ ।

 ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…