२०७६ असोज २७ गतेको राशिफल

मेष– निजी काममा अलमल हुनेछ, मान सम्मानमा लाभ पुग्नेछ ।
वृष– यात्रामा समस्या आउनेछ, मित्रता टुट्न सक्नेछ ।
मिथुन– वैदेशिक सहयोग जुट्नेछ । सामुहिक काम बन्नेछ ।
कर्कट– काममा प्रशंसा आउनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
सिंह– जग्गा जमीनमा फाइदा आउनेछ, आफन्तबाट सहयोग मिल्नेछ

कन्या– खेलकुदमा मन जानेछ । लगानीमा धोका हुनेछ ।
तुला– अध्ययनमा रुचि जानेछ । बौद्धिक कार्यमा समय बित्नेछ ।
वृश्चिक– राजनीतिक कार्यभार थपिने छ , पारिवारिक कलह हुनेछ ।
धनु– सानो यात्रा हुनेछ । सन्तानको सुख मिल्नेछ ।
मकर– भोजनले स्वास्थ्य बाधा हुनेछ । प्रेममा चिन्ता थपिनेछ ।
कुम्भ– प्रियजन भेटघाट हुनेछ । काममा व्यस्त भइनेछ ।
मीन– धर्ममा मन जानेछ , घरायसी व्यस्तता बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…