रेष्टुरेन्टमा ग्यास बिस्फोट हुँदा ६ को मृत्यु, ९ घाइते

काठमाडौं । चीनको जिङ्सु प्रान्तको एक रेष्टुरेण्टमा ग्यास विष्फोट हुँदा ६ को मृत्यु भएको छ ।

स्थानीय एक रेष्टुरेन्टमा भएको ग्यास विस्फोटनमा अरु ९ जना घाइते भएको स्थानीयले बताएका छन् ।

सिहान जिल्लाको बाछी शहरको सडक छेउमा रहेको रेष्टुरेण्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो ।

घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ । घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।