२०७६ असोज २८ गतेको राशिफल

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ ।
वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ ।
मिथुन– व्यावसायिक यात्रा हुनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
कर्कट– विलासिताको खर्च कम हुनेछ , साथीभाइकाे सहयोग
मिल्नेछ ।
सिंह– बुद्धिले सही निर्णय लिनेछ । विद्या प्रगति देखिन्छ ।
कन्या– धर्ममा रुचि जानेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
तुला– यात्रामा कष्ठ मिल्नेछ । अपजसको सामना गर्नुपर्नेछ ।
वृश्चिक– कुटुम्ब सहयोग पाईनेछ । बोलीले काम बन्नेछ ।
धनु– राजनीतिक पहिचान थपिनेछ । नयाँ काम थालनी हुनेछ ।
मकर– सन्तानले सुख दिनेछन् । व्यापारमा फाइदा हुनेछ ।
कुम्भ– कृषिबाट फाइदा हुनेछ । स्त्रीबाट असहयोग पाइनेछ ।
मीन– बौद्धिक क्षमताकाे प्रशंसा मिल्नेछ । नयाँ काममा रुचि जानेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति ,जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…