पूर्वमन्त्री आफतावलाई ७ दिन म्याद थप

रौतहट ।  पूर्वमन्त्री एवम् नेपाली कांग्रेका सांसद मोहम्मद आफताब आलमलाई अनुसन्धाका लागि ७ दिनको म्याद थप गरिएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप गरिएको हो ।

सांसद आलममाथि १३ जना जलाएर मारेको आरोप छ ।

प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको म्याद थप गरेको डीएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।