क्रिकेट टोलीका कप्तान पारसद्वारा राजीनामा

काठमाडौं । नेपाल क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएका छन् ।

कप्तान खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका हुन् ।

‘नेपाल क्रिकेटको निलम्बन हटाएको थाहा पाउँदा खुशी लाग्यो’, खड्काले भनेका छन्, ‘नयाँ टिमले नयाँ काम शुरु गर्नका लागि मैले कप्तान पदबाट राजीनामा दिएको छु ।’

नयाँ टिममा संलग्न सबैले प्रतिबद्ध भई स्पष्ट दृष्टिकोण राख्नुपर्ने खड्काले बताएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।