Logo मंसिर १४, २०७७ आइतबार


डाक्टरको कोठा तोडफोड गर्ने युवाको रिहाइ माग्दै प्रदर्शन

सप्तरी । राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ । गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको
कक्षमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ आवद्ध एक युवतीसहित १६ युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेविसंघका कार्यकर्ताले पक्राउ परेका युवालाई रिहाई गर्न माग गर्दै शहीद दशचोकमा टायर बालेर प्रदर्शन गरिरहेका गरेका हुन् । सोमवार विहानदेखि दिउँसो २ बजेसम्म पनि विरामी जाँच्न चिकित्सक नआएपछि युवाले डा. ज्ञानेन्द्र झा र डा.प्रानेश यादवको कोठा तोडफोड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…