पत्नी र आमा गम्भीर बिरामी : गोपालले रेटे आफ्नै घाँटी

काठमाडौं । सिद्धलेक गाउँपालिका–२ हात्तिसुँडे बस्ने ५० वर्षीय गोपालबहादुर व्याजबासी मगरले तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेट्दा मृत्यु भएको छ । उनलाई मंगलबार बिहान चक्कुले घाँटी रेटिएको अवस्थामा गाउँलेले भेटेका थिए ।

मुखबाट खाएको खाना तथा पानी घाँटीबाटै निस्किएको स्थानीयले बताएका छन् । घाँटीमा गहिरो चोट लागेका उनको उपचारका लागि जिल्ला सदरमुकाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गोपालका आमा र पत्नी केही दिनदेखि गम्भीर बिरामी छन् । आमा र पत्नी बिरामी परेपछि केही महिनादेखि नै तनावमा रहेको छिमेकीले बताएका छन् । नागरिक दैनिकले खबर छापेकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।