जनगायकका छोराकाे उपचारका लागि सांसद चौधरीको अपील

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी संसदीय दलकी सचेतक शान्ता चौधरीले जनगायक जीवन शर्माका छोराको उपचारमा सहयोग गर्न सबैमा अपील गरेकी छन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका शर्मा पुत्र अमृत आचार्यलाई बुधबार चौधरीले भेटेकी थिइन् । उपचाररत आचार्यलाइ भेटेपछि सांसद चौधरीले सहयोगका लागि अपिल गरेकी हुन् । खाना खाने क्रममा हड्डी निलेपछि शर्माका २९ वर्षीय छोरा अमृत आचार्य सघन उपचारमा छन् । त्रिवि शिक्षण अस्पतालमा उनको पहिलो चरणको शल्यक्रिया सकिएको छ ।

अन्न नली काम नलाग्ने भएपछि आमाश्य काटेर अन्ननली बनाउने बारे चिकित्सकले तयारी थालेको गायक शर्माले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।