एनआरएनएमा दुई पक्षीय भिडन्त, को–को छन् उम्मेदवार ? (सूचीसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यबीच कडा प्रतिष्पर्धा भइरहेको छ । काठमाडौंको होटल हायातमा भइरहेको चुनावमा अघोषित प्यानलसहित दुई पक्षीय भिडन्त भएको हो ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् । एनआरएनको विधानले भने प्यानलसहित चुनावी प्रतिष्पर्धामा जान पाइदैन ।
संघको चार उपाध्यक्षका लागि नौ जना चुनावी प्रतिष्पर्धामा छन् ।

महिला एक उपाध्यक्षका लागि दुई जना, एक महासचिव पदका लागि दुई जना, सचिव दुई जनाका लागि सात जना, कोषाध्यक्ष एक पदका लागि तीन जना र सह–कोषाध्यक्ष एक जनाको लागि दुई जनाको उम्मेदवारी परेको छ ।

हेर्नुहोस् सम्पूर्ण प्रतिष्पर्धिको विवरण

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।