गोठमा बाँधेको गोरु चोरेर काट्ने अचानो र खुकुरीसहित पक्राउ

नारायण थापा
भक्तपुर । गोरु चोरेर काट्ने ४ जना अचानो र खुकुरीसहित पक्राउ परेका छन् । मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ स्थित मनोहरा खोला किनारमा गोरु काटिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–६ का ४२ वर्षीय जगतकुमार थापामगर, वडा नम्बर ८ का ३३ वर्षीय नरेश लिम्बु, त्यही ठाउँका ३७ वर्षीय बसन्त लिम्बु र याङवरक गाउँपालिका–२ का ४४ वर्षीय सागर भन्ने सन्तकुमार बेघा छन् । उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट काठको विड सहितको दाउ १ थान, फलामको विड भएको दाउ १ थान, प्लाष्टिकको विड भएको छुरी १ थान, फलामको विड भएको छुरी १ थान र काठको अचानो १थान समेत बरामद भएको हरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभएको छ ।परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई पशुपंक्षी सम्बन्धी कसुर ऐन अनुसार कारबाही प्रकृया अगाडि बढाइको उहाँले बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।