जबरजस्ती करणी गर्ने दुई पक्राउ

नारायण थापा
भक्तपुर । भक्तपुर नगरपालिकाप–१ सल्लाघारी स्थित जंगलमा २८ वर्षीय युवतीलाई जबरजस्ती करणी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीलाई प्राप्त हुलियाका आधारमा खोजतलास गर्दा दुई व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवैजनालाई जबरजस्ती करणी मुद्दामा म्याद थपका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक रमण पोखरेलले जानकारी दिनुभएको छ ।

जिल्ला अदालतको आदेश अनुसार अभियुक्त भक्तपुर सुर्यबिनायक नगरपालिका–७ किवाचोक बस्ने १९ को सन्तोष माकाजुलाई पुर्पक्षका लागि थुनामा राख्न डिल्लीबजार कारागार पठाइएको र अर्का नाबालक बाल बिज्याँइकर्तालाई अभिभावकको जिम्मा लगाई तारेखमा छोडिएको र पीडित महिलालाई संरक्षणको लागि संरक्षण गृहमा राखिएको पोखरेलले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।