एनआरएनएको कोषाध्यक्षमा श्रेष्ठ विजयी, अध्यक्षमा पन्त ६१ मतले अगाडि

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ कूल आचार्य समूहबाट कोषाध्यक्षको उम्मेदवार बन्नुभएको थियो ।

अन्य पदको मत तणना भइरहेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षको प्रत्यासीमा कुमार पन्त ६१ मतले अगाडि रहनुभएको छ ।  निर्वाचनमा २ हजार ३ सय ४१ खसेको थियो । त्यस मध्ये १ हजार ७ सय मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।