शहीद स्मृति फुटबल प्रतियोगिता शुरु

बलवीर भुजेल
सिन्धुली । शहीद ऋषीराज देवकोटा आजाद स्मृति फुटबल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।

खेलकाे उद्घाटन शहीद देवकोटाकी जीवन संगिनी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले गर्नुभएको हो ।

शहीद देवकोटाको स्मृतिमा फुटबल प्रतियोगिता शुरु गरिएको हो । यस प्रतियोगिताका विजेताले १ लाख ७५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

शुक्रबार भएको उद्घाटन खेलमा नव प्रतिभा युवा क्लव मिलनचोकलाई २–१ ले पराजित गर्दै आयोजक भिमान युवा क्लव विजय भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।