Logo माघ ११, २०७७ आइतबार


धाप बाँध अन्तिम चरणमा

काठमाडौं । उपत्यकाको सभ्यताको स्रोत बाग्मती नदीमा हिउँदमा स्वच्छ पानी बगाउन निर्माण गरिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण भइरहेको बाँध अन्तिम चरणमा पुगेको छ ।

वैशाखमा बाँधको काम सकी आगामी वर्षादेखिको आकाशेपानी सङ्कलन गर्ने गरी तयारी भइरहेको छ ।

तस्बिरः पूर्णप्रसाद मिश्र

प्रतिक्रिया दिनुहोस्
विशेष

५० वर्षका राई र २० वर्षकी शेर्पाबीचको विवाह अब वर्ग र वर्णरहित आधुनिक नेपाली समाजको प्रतिनिधित्व गरेको भन्दै धेरैले प्रशंसा…

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…