धाप बाँध अन्तिम चरणमा

काठमाडौं । उपत्यकाको सभ्यताको स्रोत बाग्मती नदीमा हिउँदमा स्वच्छ पानी बगाउन निर्माण गरिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण भइरहेको बाँध अन्तिम चरणमा पुगेको छ ।
वैशाखमा बाँधको काम सकी आगामी वर्षादेखिको आकाशेपानी सङ्कलन गर्ने गरी तयारी भइरहेको छ ।
तस्बिरः पूर्णप्रसाद मिश्र