चिनियाँ नारी भन्छिन्, ‘नेपाल भू–स्वर्ग हो, तपाईं भाग्यमानी हुनुहुन्छ’ (भिडियोसहित)

काठमाडौं । चाइना मिडिया ग्रुप नेपाली सेवाकी प्रमुख चाङ युइ (वर्षा)ले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ ।

चिनियाँ मिडियाहरुले पनि चीन स्वतन्त्र भएको ७०औँ वर्षगाँठमा भएको सीको राजकीय नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याएको विश्लेषण गरेको चाङको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अनौपचारिक रहेको भन्दै चाङले नेपालको भ्रमण राजकीय रहेको बताउनुभयो । एक फरक प्रसंगमा चाङले नेपालीहरु स्वर्गको भूमिमा जन्मेको बताउनुभयो ।

चीनमा नेपालजस्तो भूमि नभएको र चिनियाँ जिउनकैलागि निकै मेहनत गर्ने चाङको भनाइ थियो । नेपाल स्वर्गको टुक्रा भन्दै चाङले नेपाली राष्ट्रिय गीतपनि कार्यक्रममा गाउनुभएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

सरकारले मुलुकभर भएका ग्रामीण स्वास्थ्य स्वंयसेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ ।

झापा । झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र…

काठमाडौं ।  नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद पारदर्शी  हुने जनाएकाे छ  । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिद पारदर्शी…

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा जीवन गुमाउने ४ जना नेपालीको पहिचान खुलेको छ । न्यूयोर्कमा बसोबास गर्दै आएका अजय छोंचन, थोक्मे…

घटना भएको स्थान राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २ सय किलोमिटर टाढाको रहेको जनाइएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको…