Logo मंसिर २०, २०७७ शनिबार


२०७६ कार्तिक ४ गतेको राशिफल

मेष–घरायसी विवाद आउनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
वृष– दाजुभाइको सहयोग मिल्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मिथुन– बोलीवचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ ।
कर्कट– नयाँ योजना शुरु हुनेछ । साथीभाइसँग भेटघाट बढ्नेछ ।
सिंह– यात्रामा सास्ती हुनेछ । खर्चको तनाव बढ्नेछ ।
कन्या– व्यापारमा आम्दानी बढ्नेछ । आयस्रोत सहयोग मिल्नेछ ।

तुला– सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । कलाक्षेत्रमा सम्मान मिल्नेछ ।
वृश्चिक– सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । वैदेशिक कामबाट
राहत हुनेछ ।
धनु– योजनामा तुषारापात हुनेछ । स्वास्थ्यले धोका दिनेछ ।
मकर– प्रेममा प्रगति मिल्नेछ । पारीवारिक भेटघाट बढ्नेछ ।
कुम्भ– आपसी विवाद सल्टिनेछ । खेलकुदमा प्रगति मिल्नेछ ।
मीन– सन्तानको सहयोग हुनेछ । व्यवसायमा आम्दानी बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।