२०७६ कार्तिक ४ गतेको राशिफल

मेष–घरायसी विवाद आउनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
वृष– दाजुभाइको सहयोग मिल्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मिथुन– बोलीवचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ ।
कर्कट– नयाँ योजना शुरु हुनेछ । साथीभाइसँग भेटघाट बढ्नेछ ।
सिंह– यात्रामा सास्ती हुनेछ । खर्चको तनाव बढ्नेछ ।
कन्या– व्यापारमा आम्दानी बढ्नेछ । आयस्रोत सहयोग मिल्नेछ ।
तुला– सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । कलाक्षेत्रमा सम्मान मिल्नेछ ।
वृश्चिक– सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । वैदेशिक कामबाट
राहत हुनेछ ।
धनु– योजनामा तुषारापात हुनेछ । स्वास्थ्यले धोका दिनेछ ।
मकर– प्रेममा प्रगति मिल्नेछ । पारीवारिक भेटघाट बढ्नेछ ।
कुम्भ– आपसी विवाद सल्टिनेछ । खेलकुदमा प्रगति मिल्नेछ ।
मीन– सन्तानको सहयोग हुनेछ । व्यवसायमा आम्दानी बढ्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी