गच्छदार पनि छानबिनमा तानिँदै

काठमाडौं । कांग्रेस उपसभापति एवै संसदीय दलका उपनेता विजयकुमार गच्छदार ललिता निवास प्रकरणको अनुसन्धानमा तानिएका छन् ।

ललिता निवासको जग्गा प्रकरणमा जोडिएका विभिन्न व्यक्तिसँग बयान लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारसँग पनि बयान लिने निष्कर्शमा पुगेको हो । गच्छदारले भौतिक योजना तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरी मन्त्रिपरिषदमा पठाउन स्वीकृति दिएका थिए ।

अख्तियार स्रोतका अनुसार विवादास्पद निर्णय हुनुअघि गच्छदारले समेत सो प्रस्तावमा केही निर्णय गरेको भेटिएको छ । समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…