मौलिक संस्कृति जोगाउँदै नचरी सोरठी

बागलुङ
काठमाडौं । नचरी सोरठी पश्चिम बागलुङको काडेबासमा तिहार विशेषमा गाईने चर्चित र मौलिक गीत हो ।

गलकोट नगरपालिका ८ काडेवास विरकोटमा मगर समुदायको मौलिकता झल्काउने नचरी सोरठी विरकोट बासीको पहलमा तिहारका बेला गाउने तथा नाच्ने गरिन्छ । नचरी गित तथा नृत्यमा सोरठी भाकामा आधारित  नचरीकोे रुपमा चिनिने हुँदा यसको छुट्टै मौलिक महत्व छ ।

संस्कृति संरक्षण मञ्च काँडेवास बागलुङका अध्यक्ष डिल बहादुर बुढाथोकी­का अनुसार नेपालकै लोकप्रिय मानिने सोरठी यस क्षेत्रमै अत्यन्तै लोकप्रिय देखिन्छ । सोरठी गीतले रामायण, कृष्ण चरित्र, तिहारमा भाइटिकाको महत्व र दिदिभाइको सम्बन्ध र राजा बलिहाङ लगायतका कथालाई निकै मर्म स्पर्शी ढंगले प्रस्तुत गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…