२०७६ कात्तिक ५ गतेको राशिफल

मेष– चिसोले बाधा गर्नेछ । महिलासँग दुस्मनी हुनेछ ।
वृष– छोटो यात्राको योग बन्नेछ । काममा उत्साह आउनेछ ।
मिथुन– भोजनको सुख मिल्नेछ । धनसम्पत्तिको कारोबार बढ्नेछ ।
कर्कट– नयाँ मित्र भेटघाट हुनेछ । सुखसयलमा खर्च बढ्नेछ ।
सिंह– आफन्तमा खर्च हुनेछ । स्वास्थ्यको लागि कमजोर दिन हुनेछ ।
कन्या– धनको सहयोग मिल्नेछ । कृषि चौपायाबाट फाइदा हुनेछ ।

तुला– नयाँ सामान प्राप्त हुनेछ । भोगविलासमा खर्च बढ्नेछ ।
वृश्चिक– धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । अधुरा काम पूरा हुनेछ ।
धनु– काम अचानक रोकिनेछ । आलोचनाको भय हुनेछ ।
मकर– साथीभाइसँग भेटघाट बढ्नेछ । वैवाहिक सुख मिल्नेछ ।
कुम्भ– स्वास्थ्यमा सुधार आउनेछ । नयाँ काममा लगाव बढ्नेछ ।
मीन– विद्याध्ययनमा प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आयाेगको मुख्यालयमा कार्यरत १…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको…

काठमाडौं । केही साता यता मुलुकमा कोरोना संक्रमण फेरि तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय कोरोनाले सुरक्षाकर्मीलाई बढी…

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।