गम्भीर दुर्घटना, २४ को मृत्यु

काठमाडौं । कङ्गोमा भएको सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको छ ।

राजधानी किन्सामा आइतबार बिहान सवारी दुर्घटनामा भएको हो ।

राजमार्गमा गुडिरहेकाे बस एक्कासी अनियन्त्रित भई दुर्घटना परेको अधिकारीहरुको भनाइ छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाए पनि के कारणले दुर्घटना भएको हो भन्ने एकिन नभएको समाचारमा बताइएको छ ।

मध्यराती भएको दुर्घटना पश्चात बसमा आगलागी भएको जनाइएको छ । आगलागीका कारण धेरै यात्रुको मृत्यु हुन पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…