चलचित्र ‘पूर्व पश्चिम’को शुभ मुहर्त सम्पन्न

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्व पश्चिम’ को शुभ मुहर्त गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा सोमबार चलचित्रको शुभ मुहर्त गरिएको हो ।

सोमबारदेखि नै छायाँकन शुरु गरिएको चलचित्रमा बिनोद न्यौपाने, मरिस्का पोख्रेल, रिश्ता बस्नेत, कृष्ण धानुक, दिलिप भट्ट, धिरेन शाक्य, प्रकाश घिमिरे, रामबाबु रेग्मी, अनिता केसी, सचिन गौतम, सन्दिप शाहीलगायतका कलाकारको अभिनय रहने छ । चलचित्रको गीतमा कोशिस क्षेत्री, करणराज कार्की र पुरुषोत्तम सुवेदीको संगीत रहने बताइएको छ ।

उत्तम हुमागाईँको छायाँङ्कन र गौरव गिरीको निर्देशनमा बन्न लागेको चलचित्र वीरबहादुर तामाङ (बिक्रम) र दिपेन्द्र बरियाले संयुक्तरुपमा निर्माण गर्न लागेका हुन् ।

चलचित्र काठमाडौं र म्याग्दीको राखुमा छायाँङ्कन गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…