‘सभामुखको लागि म नै सक्षम छु’

काठमाडौं । सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखमा नेकपाले दाबी गर्दा उपसभामुखको पद धरापमा परेको चर्चा हुन थालेको छ ।

उपभसभामुख डा शिवमाया तुम्बाहाम्फेले सभमुलको लागि आफू नै सक्षम भएको बताउनु भएको छ । नेकपामा यति खेर उपसभामुख अरु पार्टीलाई दिएर सभामुख लिनु चर्चा भइरहेको छ । त्यसको लागि तुम्बाफेले उपसभामुखबाट राजीनामा दिनुपर्ने हुन्छ । तर उपसभामुख तुम्बाहाम्फे ‘पर्ख र हेर’को स्थितिमा हुनुहुन्छ ।

उपभामुख तुम्बाम्फेले सभामुखको लागि आफू योग्य भएको बताउनु भएको छ । ‘सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो’ उहाँले भननुभयो, ‘तर म पनि सभामुलका् लागि सक्षम छु । त्यो पार्टीले मूल्यांकन गर्छ भन्ने आशा छ ।’ राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…