आलम छुट्ने डरले पीडित त्रसित

काठमाडौं । राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् । बमकाण्डका मुख्य आरोपित सांसदबाट निलम्बित मोहम्मद आफताब आलम असोज २६ गते पक्राउ परे लगत्तै विभिन्न खाले धम्की आउन थालेपछि पीडितहरुमा डरको स्थिति पैदा भएको हो ।

आलम थुना मुक्त भए आफूहरुलाई फेरि दुःद दिने डरकाकारण पीडित, तथा घटनाबारे प्रहरीलाई बयान दिने र तिनका आफन्त त्रसित भएका हुन् । बमकाण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रपाप सिंहका दाजु सत्येन्द्रप्रताप सिंह आफू मुश्किलले २ घण्टा पनि निदाउन नसकेको बताउँछन् ।

त्रिलोकका पिता ७९ वर्षीय श्रीनारायण सिंह छोरा मारिएपछि कारबाही माग गर्दै निरन्तर विभिन्न अड्डा धाइरहेका छन् । आफूले पहिलेदेखि नै विभिन्न खालको धम्की सहँदै आएकाले खास्सै डर नलागे पनि आलम पक्राउ परेपछि भने केही गरिहाल्ने हुन् कि भन्ने त्रास पैदा भएको उनी बताउँछन् । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…