सवारी दुर्घटनामा ३३ को मृत्यु

चितवन । जिल्लामा साउनयता सवारी दुर्घटनामा ३३ को मृत्यु भएको छ । दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् । जिल्लामा साउनयता ८१ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेको छ । प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा ३ महिना २४ दुर्घटना भएका छन् । त्यसमा १० को मृत्यु भएको छ । ३४ घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा १८/१८ पृथ्वी राजमार्गमा ११ र भरतपुर महानगरपालिकामा १० सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षको .यहीअवधिमा जिल्लामा ८५ दुर्घटना भएका थिए । त्यसमा ४९ ले ज्यान गुमाएका थिए । २ सय ३१ घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।