लोड गरिएको सिक्सर पेस्तोल बरामद

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरस्थित बोर्डर इलाकाबाट सोमवार राति प्रहरीले लोड गरिएको सिक्सर पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बिओपी छिन्नमस्ताबाट खटिएको टोलीलाई देखेर मोटरसाइकलमा सवार एक व्यक्ति भागेपछि चेकजाँचका क्रममा लोड गरिएको सिक्सर पेस्तोल बरामद गरिएको हो । प्रहरीका अनुसार बोराभित्र लुकाएर राखेको ‘मेड इन इंग्ल्याण्ड’ लेखिएको दुई राउण्ड गोली र २८ पिस कस्तुरी नामक मदिरा समेत बरामद गरिएको छ ।

बरामद गरिएको सिक्सर, मोटरसाइकल र मदिरा इलाका प्रहरी कार्यालय छिन्नमस्तामा राखिएको प्रहरीको जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।