विद्यालयले गर्यो महायज्ञबाट ६५ लाख संकलन

गुल्मी । जिल्लाको मालिका माध्यमिक विद्यालयमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवबाट ६५ लाख रुपैयाँ संकलन भएको छ । मालिका गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयमा गत असोज २७ देखि शुरु भएको महायज्ञ सोमवार सम्पन्न भएको छ ।

सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरिएको विद्यालयले जनाएको छ । महायज्ञको अवधिमा विद्यालयका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट करिब ६५ लाख आर्थिक संकलन भएको महोत्सव सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।