पाल्पामा कुमारी बैंकको शाखारहित बैंकिङ सेवा

पाल्पा । बगनासकाली गाउँपालिका–६ यम्घा र वडा नम्बर–८ बराङ्दीमा कुमारी बैंक शाखारहित बैंकिङ सेवा शुरु भएको छ । ग्रमीण भेगका स्थानीयलाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित सेवा शुरु गरिएको बैंकले जनाएको छ ।

शाखारहित सेवाबाट १ सय ३० स्थानीयले खाता खोलि कारोवार शुरु गरिसकेको बैंकले जानकारी दिएको छ ।

बैंकले सञ्चालन गरेको शाखारहित बैंकिङ सेवामा खाता खोल्न, रकम जम्मा गर्न तथा झिक्न, रेमिटेन्स सुविधा, एटिएमबाट रकम झिक्न, विद्युत, टेलिफोनको महसुल तिर्न तथा अन्य बैंकिङ कारोवार गर्न सकिने बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।

पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ ।

हरीले मंगलबार राति काठमाडौंका विभिन्न स्थानमा छापा मार्ने क्रममा नगदसहित जुवाडे पक्राउ गरेको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…