२०७६ कार्तिक ६ गतेको राशिफल

मेष–मनोरञ्जनमा दिन बित्नेछ । व्यवसायमा फाइदा मिल्नेछ ।
वृष– मित्रतामा आँच आउनेछ । विराधीले दुख दिनेछन् ।
मिथुन– साथीभाइको सहयोग मिल्नेछ । नयाँ काममा उत्साह थपिनेछ ।
कर्कट– धनसम्पत्तिको कारोबार बढ्नेछ । बोलीबचनले काममा
सहायता मिल्नेछ ।
सिंह– नयाँ साथीसँग भेटघाट हुनेछ । पारिवारिक काममा खर्च बढ्नेछ ।
कन्या– यात्रामा झन्झट हुनेछ । शारिरीक बिसन्चो बढ्नेछ ।

तुला– व्यवसायमा लाभ मिल्नेछ । कृषि चौपायाबाट आम्दानी बढ्नेछ ।
वृश्चिक– राजनीतिक कर्मको फल मिल्नेछ । ठूलाबडाको साथ
पाइनेछ ।
धनु–धार्मिक भावना बढ्नेछ । सामाजिक पहिचान मिल्नेछ ।
मकर– काममा बाधा आउनेछ । साझेदारीमा झमेला आउनेछ ।
कुम्भ– व्यवसायिका यात्रा हुनेछ । दाम्पत्य पक्षबाट सहयोग मिल्नेछ ।
मीन– खेलकुद र प्रतिस्पर्धामा जित हुनेछ । माइती मावली पक्षबाट
सहयोग आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…

मेष– अनावश्यक भ्रमण हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथीसंगतमा खर्च हुनेछ । वृष– क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर…