२०७६ कात्तिक ७ गतेको राशिफल

मेष–अध्ययन अध्यापनमा प्रगति हुनेछ । कला, संगीत क्षेत्रमा
योगदान रहनेछ ।

वृष–गुप्त शत्रुले बाधा गर्नेछन् । महिलावर्गसँग तनाव बढ्नेछ ।
मिथुन– छोटो यात्रा हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
कर्कट– भोजमा खर्च बढ्नेछ । ठूलाबडासँगको भेटघाटमा फाइदा
मिल्नेछ ।
सिंह– कामको प्रगतिमा खुशीयाली मिल्नेछ । नयाँ काम शुरू हुनेछ ।
कन्या– अनावश्यक खर्च बढ्नेछ । चिसोको असर पर्नेछ ।

तुला– मातृपक्षबाट सहयोग मिल्नेछ । सवारी एवं भोगविलासमा मन
जानेछ ।
वृश्चिक– नोकरी रोजगारीमा फाइदा मिल्नेछ । काममा प्रशंसा
आउनेछ ।
धनु– धार्मिक यात्रा हुनेछ । अधुरा काम बन्नेछन् ।
मकर– आलोचनाको भय हुनेछ । अचानक बाधा आउनेछ ।
कुम्भ– प्रेममा प्रगति हुनेछ । घरायसी मेलमिलापले आर्थिक समस्या
टर्नेछ ।
मीन– वादविवादमा प्रगति हुनेछ । विरोधी पक्ष तह लाग्नेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…