गायक समिर लिम्बुको ‘लभर ब्वाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली पप गायनको क्षेत्रका उदयिमान गायक समिर लिम्बुको आवाजमा ‘लभर ब्वाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई गीतमा सर्वोकृष्ट रुपमा व्यक्त गर्न खोजिएको छ । जीवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाजमार्फत प्रेमीकालाई व्यक्त गरेका छन् । प्रेमीकाको सम्झनामा रातदिन बिताउने गरेको कुरा गीतमा समेटिएको छ । रमेश रसाइलीको शब्द तथा कमल रसाइलीको संगीत गीतमा रहेको छ ।

गीतमा अजुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा शिरिष थापाको भिडियो निर्देशन रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…