२०७६ कार्तिक ८ गतेको राशिफल

मेष– साथीभाइको सहयोगले काम बन्नेछ, पारीवारिक भेटघाट
हुनेछ ।
वृष– विदेशको काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ ।
मिथुन– घरमा धन विवाद हुनेछ, काममा खर्च हुनेछ ।
कर्कट– व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।
सिंह– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ ।
कन्या– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।

तुला– काममा बाधा आउनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, सामाजिक मान सम्मान पाइनेछ ।
धनु–आरोग्यता प्राप्ति हुनेछ, पुराना विरोधी पर जानेछन् ।
मकर– यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मीन– सरकारी काममा जिम्मेवारी आउनेछ, परिवार भेटघाट हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…