भक्तपुरका किसान धान भित्र्याउन व्यस्त (फोटोफिचर)

नारायण थापा
भक्तपुर । भक्तपुरका किसानलाई यतिबेला धान भित्र्याउन भ्याईनभ्याई छ । दशैं सकिए लगत्तै धान भित्र्याउन किसानहरु व्यस्त देखिन थालेका हुन् ।

भक्तपुरका कृषकलाई खेतमा पाकेको धान भित्र्याउने चटारो छ,  तर तिहार शुरु भइसकेकाले धान भित्र्याउन यतिबेला किसान खेतमा व्यस्त छन् ।

यसवर्ष दशैं लगत्तै भक्तपुरका अधिकांश खेतमा धान काट्न शुरु भएको हो । धान झार्न र पराल दाइँ गर्न खेतलाई सफा गरेर बनाइएको स्थलमा भेला गरेर झार्ने, दाईं गर्ने र पराल थन्क्याउने कार्य भइरहेको छ ।

भक्तपुरमा धानको उत्पादन गत वर्षमा भन्दा यसवर्ष राम्रो भएको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…