Logo मंसिर २०, २०७७ शनिबार


२०७६ कात्तिक १० गतेको राशिफल

मेष– घर बाहिरको काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।
वृष– सन्ततिको सुख बढ्नेछ । आम्दानीले सन्तुष्टि दिनेछ ।
मिथुन– धन सम्पतिको मनमुटाव बढ्नेछ । आफ्न्तसँग दुश्मनी हुनेछ ।
कर्कट– भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।
सिंह– पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग छ ।
कन्या– मानसिक अशान्ति बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

तुला– अनावश्यक वादविवाद बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।
वृश्चिक– व्यापार व्यवसायमा लाभ हुनेछ । मित्रको सहयोग मिल्नेछ ।
धनु–राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
मकर– धार्मिक रुचि बढ्नेछ । सरसहयोगमा दिन बित्नेछ ।
कुम्भ– अनावश्यक सामाजिक लाञ्छना लाग्नेछ । काम बिग्रिन
सक्नेछ ।
मीन– यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।