चितुवाको छालासहित २ जना पक्राउ

रुकुम । प्रहरीले रुकुम पश्चिममा चितुवाको छालासहित २ जनालार्ई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका –१४, का २१ वर्षिय अर्जुन भनिने छाँया बिक र घोराही उपमहानगरपालिका वडा नम्बर १२ १९ वर्षीय गणेश नेपाली छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट नगरपालिका वडा नम्बर ७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट शुक्रबार बेलुकी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

चितुवा अंग (ओखेटोपहार) छालासहित पक्राउ परेका दुबैजनालाई प्रहरीले शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ दुवै जनालाई शंकास्पद अवस्थामा बाटोमा आउँदै गरेको अवस्थामा तलासी गर्दा सेतो रंगको प्लाष्टिक बोराभित्र चितुवाको छाला फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

फाइल तस्बिर काठमाडाैं । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा सहभागी हुन पाँच लाख १०…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…