भाइमसला किन्दै हुनुहुन्छ ? मूल्य यस्तो छ

काठमाडाैं ।  नेपालीहरुको दोस्रो महान चाड तिहार शुरु भएसँगै भाइमसला किन्नेको भीड देखिएको छ । सडक पेटीदेखि ठूला ठूला मलमा पनि भाइमसलाको कारोबार भइरहेको छ । काठमाडौंको असन, नयाँ बसपार्क, जमल लगायतका ठाउँहरुमा भाइमसला किन्नेको भीड देखिएको हो । पसल र फुटफाथमा भाइमसलाको भाउ फरक फरक छ । तर होलसेल पसलको आधारमा यो सूची तयार गरिएको हो ।

मसलाको प्रकार /प्रतिकिलाे मूल्य 

सुपारी ७०००

सुकमेल ६०००

काजु १६००

आल्मण्ड (हाडेबदाम) १३००

बदाम १८०

पेस्ता १८००

ओखर (अमेरिकन) ७००

ओखर (चाइनिज) ७००

ओखर (गुदी) १६००–१८००

नरिवल ५००

मिश्री (धागे) १६०

पान बुट्टे मिश्री ३००

मिश्री (कटिङ) १६०

अन्जिर २०००

खुपार्नी १०००

मखन (फुला) १०००

दालचिनी ५५०

ल्वाङ १४००

छोकडा (पहेलो) ३००

छोकडा (कालो) २५०

प्रतिक्रिया दिनुहोस्
विशेष

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…