२०७६ कात्तिक ११ गतेको राशिफल

मेष- नीजी व्यवसायमा अलमल हुनेछ, शारीरिक अवस्था बिग्रिनेछ।
वृष- यात्राको अवसर आउनेछ, साथी भाइमा शंका पर्नेछ ।
मिथुन- वोलीको प्रभावले काम बन्नेछ ,यात्रामा अवरोधको सृजना हुनेछ ।
कर्कट- प्रिय मित्र भेटघाट हुनेछ, प्रेममा खुशी बढ्नेछ ।
सिंह- शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
कन्या- यात्रामा खर्च हुनेछ, आम्दामीका अवसर गुम्नेछन् ।

तुला- प्रेममा शंकाले बाधा गर्नेछ, कृषि व्यापारमा लाभ हुनेछ ।
वृश्चिक- यात्राको मजा मिल्नेछ, काममा उत्साह बढेर जानेछ ।
धनु- पारिवारिक भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मकर- कर्मको प्रशंसा हुनेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ- घरायसी खर्च हुनेछ, व्यर्थमा दिन बित्नेछ ।
मीन- व्यापार राम्रो हुनेछ, वैदेशिक काममा सफलता पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

झापा । दमक नगरपालिकामा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधिन…

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने…