जनतामा तिहार उत्सव

काठमाडाैं । नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडको मुख्यालय परिसरमा आयोजना गरिएको तिहार विशेष कार्यक्रमा नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।

तिहार उत्सवको विशेष कार्यक्रम जनता टेलिभिजन, जनता रेडियो ८९.१ र जनता समाचार डट्कममा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

तस्बिरः जनतासमाचार डट्कम

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आफन्त साथिभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष- स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम छिटो बन्नेछ । मिथुन- सन्तानले…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्रका डीएसपी कविराज…

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बस दुर्घटना भएको छ । बा४ख४४६८ नम्बरको बस आइतबार बिहान ८ः१५ सिन्धुपाल्चाेककाे मुरेस्थित पाँचकिलाे नजिकै…