लागूऔषध सहित एकजना पक्राउ

बझाङ । बित्थडचिर गाउँपालिका -३ बाट अवैध लागूऔषध चरेस सहित एकजना पक्राउ परेका छन् । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका – ८ बस्ने २१ वर्षीय दिनेश जप्रेललाई गएराति १४ केजी चरेश सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी स्याडीबाट खटिएको टोलिले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख १७७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार जप्रेललाई लागूऔषध सहित पक्राउ गरिएको हो । जप्रेलसँग रहेका अर्को १ जना फरार रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…